२३ बैशाख २०८१, आइतबार

Tag: कोरिया

किन बदलियो नाटकीय रूपमा उत्तर कोरिया ?

२६ पुस, काठमाण्डौ । दुई वर्षमा पहिलो पटक भएको उच्च स्तरीय बैठकमा उत्तर कोरिया सीमा क्षेत्रको तनाव कम गर्न सैन्यवार्ता मार्फत सहमतिका लागि तयार भएको छ । फेब्रुअरी महिनामा दक्षिण कोरियामा आयोजना हुने सन् २०१८ को शीतकालीन ओलम्पिक खेलका लागि