१२ आश्विन २०८१, शनिबार

Tag: कोभीड-१९

पर्सामा आज थपिए कोरोनाका ८ जना नयाँ संक्रमित

वीरगन्ज, जेठ २६ । पर्सा जिल्लामा आज थप ८ जनामा कोरोना भाइरस (कोभीड-१९) संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमित हुनेहरु भारतको हरियाणा, केरला, उत्तर