‘कोभिढ १९’ रोकथाममा कास्कीका गाउँपालिकाको तयारी
चिप्लेढुङ्गा, २ वैशाख । ‘कोभिड १९’ को बढ्दो सङ्क्रमणबाट सुरक्षित रहने उपायको खोजीमा विश्व समुदाय जुटेका बेला सङ्क्रमण देखिएका मुलुकहरुले रोकथामका लागि बन्दाबन्दीको घोषणा गरेर स्वास्थ्य सतर्कता अपनाइरहेका छन् । यसै सन्दर्भमा गण्डकी प्रदेश सरकारले पनि कोरोना भाइरसबाट हुने सम्भावित