२२ बैशाख २०८१, शनिबार

Tag: कोभिड–१९ सङ्क्रमित

विश्वभर पछिल्लो सात दिनमा करिब २० लाख कोभिड–१९ सङ्क्रमित

जेनेभा, ६ असोज । कोरोनाभाइरस महामारी विश्वव्यापी रूपमा तीव्र गतिमा वृद्धि भएको विश्व स्वास्थय संगठन (डब्लुएचओ) ले जनाएको छ । पछिललो सात दिन (एक हप्ता) को अवधिमा झन्डै २० लाख व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएको उक्त संस्थाले जनाएको छ ।