१२ आश्विन २०८१, शनिबार

Tag: कोभिड–१९ महाव्याधि

महोत्तरीमा निषेधाज्ञा अवधि एक साता थप गरियो

महोत्तरी । महोत्तरीमा कोभिड–१९ महाव्याधि सङ्क्रमण छल्न जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । आजदेखि लागू हुने गरी छैटौँपटक जारी निषेधाज्ञाको अवधि असार १५ गते मध्यरातसम्मलाई थप गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो । पछिल्लोपटक एक साता