काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको ‘कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८’ अनुसार सरकारले जुनसुकै बेला स्वास्थ्य आपत्काल घोषणा गर्न सक्ने छ । सरकारले आवश्यक परेको जुनसुकै बेला पनि स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने भएको हो । “कोभिड-१९ को संक्रमणको