८ आश्विन २०८१, मंगलबार

Tag: कोटाल टोल

कोरोना संक्रमण बढेपछि काठमाडौँको ‘कोटाल टोल’ सिल

काठमाडौँ, २४ साउन । काठमाडौँ महानगरपालिका-५ स्थित कोटाल टोलमा कोरोना संक्रमण बढेपछि त्यस क्षेत्रलाई आज सिल गरिएको छ ।महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डङ्गोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना सङ्क्रमण देखिएपछि टोललाई नै सिल गरिएको जानकारी दिनुभयो । प्रहरी