१० कार्तिक २०८३, मंगलबार

Tag: कोटथुम्का

पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक । पर्यटकीयस्थल कोटथुम्का । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र । जहाँबाट मौसम खुलेको बेला विश्वको उच्च हिमशिखर सगरमाथाको चुचुरो देख्न सकिन्छ । गणेश, जुगल, गौरीशङ्कर, लाम्टाङलगायत उत्तरतर्फ लस्करै चम्किएका अग्ला हिमशृङ्खलाको सोही स्थानबाट दृश्यावलोकन गर्न