१८ बैशाख २०८३, शुक्रबार

Tag: कैद र जरिवाना फैसला

कैद र जरिवाना फैसला भएका लगभग २००० जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न मितिमा अदालतबाट कैद र जरिवाना भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९/८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवना फैसला सुनाएपछि फरार