२० बैशाख २०८१, बिहिबार

Tag: कैदी

कारागारमा क्षमताभन्दा तीनगुणा बढी कैदी

२६ पुस, भरतपुर । चितवन कारागार भरतपुरमा क्षमताभन्दा करिब तीनगुणा बढी कैदीबन्दी राखिएको छ । दुई सय ५५ कैदीबन्दी क्षमता रहेको कारागारमा महिला ६७, पुरुष ६२० र पाँच आश्रित बालबालिकासहित ६९२ कैदीबन्दी राखिएको हो । महिला बन्दीगृहको क्षमता २० जना