१४ बैशाख २०८१, शुक्रबार

Tag: केशव प्रसाद भट्टराई

समग्रमा हामीसँग नेपालको भूगोल छ तर नेपाल छैन

१. वर्तमान समयमा आएर युद्धको चरित्र फेरिएको छ । आज आएर युद्धको लक्ष भूगोल हुँदैन, हुने गरेको छैन – भूगोल भित्रका धर्म, संस्कृति, परम्परा, राजनीतिक सामाजिक र आर्थिक संरचना, प्रणाली र त्यसलाई प्रतिनिधित्व गर्ने व्यक्ति र सँस्थाहरू हुन्छन् । २.