१ भदौ २०८३, सोमबार

Tag: केपी शर्मा ओली

निर्वाचनको तयारीका लागि प्रधानमन्त्रीद्वारा आयोगसँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगसँग छलफल शुरु गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा घोषित कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्तसहित