काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । बजेट भाषणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारवाट सम्बोधन गर्ने ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । आसन्न बजेटको पूर्वसन्ध्यामा