६ जेष्ठ २०८३, बुधबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमबार बेलुकी ६ बजे बस्न लागेको हो । आज बस्ने मन्त्रिपरिषद्को नियमित बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । बैठकमा कोभिड-१९