काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीवीच बालुवाटारमा भेटवार्ता जारी रहेको छ । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेपछि भेटवार्ता शुरु भएको हो । हिजो विहीवार राति अबेरसम्म