२१ असार २०८३, आइतबार

Tag: केपी शर्मा ओली

सभामुख सापकोटाले बोलाएको बैठकमा प्रधानमन्त्री ओली नजाने

काठमाडौँ । सभामुख अग्‍निप्रसाद सापकोटाले बोलाएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा जानकारी दिएका छन् । सभामुख सापकोटाले समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री लगायत विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई पत्राचार