२० असार २०८३, शनिबार

Tag: केपी शर्मा ओली

माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेपछि सहमति नभएको बताए । ओलीले