२५ चैत्र २०८२, बुधबार

Tag: केपी शर्मा ओली

एमालेमा ओलीको विकल्प नरहेको नेता ज्ञवालीको दावी

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सही नीति र सही नेतृत्व स्थापित गर्ने प्रयोजनका निम्ति महाधिवेशन भइरहेको भन्दै केपी शर्मा ओलीको विकल्प नरहेको दाबी गरेका छन् । नेता ज्ञवालीले संवैधानिक आवरणमा मुलुकलाई प्रतिगामी बाटोमा हिँडाउन लागेको अवस्थामा एमालेले दसौँ