२० असार २०८३, शनिबार

Tag: केपी शर्मा ओली

गठबन्धनका नेताहरुले एमसीसीलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन खोज्यो : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरुले एमसीसीलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन खोजेको ओलीको आरोप लगाएका छन्। अध्यक्ष ओलीले अमेरिकी अधिकारीहरुसँग एक खालको र आफ्ना कार्यकर्तासँग बेग्लै खालको कुरा गर्ने गठबन्धन नेताहरुले द्वैध