१० मंसिर २०८१, सोमबार

Tag: केपी शर्मा ओली

चौतर्फी धक्का लागेपछि ओलीले बोलाए एमालेले स्थायी कमिटी बैठक

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न असार २ गते बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । सर्वोच्च