काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । आज बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन् । बैठकपछि एमालेका मुख्यसचेतक महेश बर्तौलाले भोलि शुक्रबार दिउँसो १