काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ आज हुँदै छ । नवनियुक्त प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवास हुन लागेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष ओलीलाई हिजो प्रधानमन्त्री