२० असार २०८१, बिहिबार

Tag: केपी शर्मा ओली

एमाले अध्यक्ष ओलीले सामाजिक सेवा केन्द्रको ऐतिहासिक घोषणा गर्ने

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सामाजिक सेवा केन्द्रको ऐतिहासिक घोषणा गर्ने भएका छन् । अध्यक्ष ओलीले चैत २० गते आइतबार अपरान्ह साढे ४ बजे एभरेष्ट होटेल नयाँ वानेश्वरमा एक कार्यक्रम