१८ असार २०८१, मंगलबार

Tag: केपी शर्मा ओली

एमाले अध्यक्ष केपी ओली आज विराटनगर जाँदै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुधबार विराटनगर जाँदै छन् । प्रदेश १ को राजधानी विराटनगरको एमाले मोरङको पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली जाने भएका हुन् । आज बिहान १०