प्रधानमन्त्रीसँग सवालजवाफ गर्न माग
३ असार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सञ्चालन नियमावली छिट्टै कार्यान्वयनमा आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदले संसद्मा सवालजवाफ गर्न पाउनुपर्ने बताउनुभएको छ । यसअघि सभामुखसँग विशेष समय माग गर्दै सांसद डा. मीनेन्द्र रिजालले प्रधानमन्त्रीसँग सवालजवाफ