५ जेष्ठ २०८३, मंगलबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री ओलीको टीकाको कार्यक्रम तय

काठमाडौँ, १९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विजया दशमीको दिन कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिने गरी कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालका अनुसार यस वर्षको बडादशैँका अवसरमा टीकाको दिन यही असोज २१ गते