१६ असार २०८२, सोमबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री अस्पतालबाट आजै डिस्चार्ज हुने

१४ कात्तिक, काठमाडौं । स्वास्थ्यमा समस्या भएपछि बुधबार ग्राण्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै डिस्चार्ज गरिने ग्राण्डी अस्पतालले बताएको छ । अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नोफ्रोलोजी विभागका अध्यक्ष डा. दिव्यासिंह शाहले प्रेस नोट जारी गर्दै