१६ आश्विन २०८३, शुक्रबार

Tag: केपी शर्मा ओली

सरकारले दूरगामी महत्वका काम गरेको छः प्रधानमन्त्री(पूर्ण पाठसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसद्लाई केही नेताहरुको स्वार्थको बन्धक बनाइराख्नु जनादेश विपरीत हुन जाने’ भएकाले जनताको भावनानुसार काम गर्न अगाडि बढ्नै नसक्ने स्थितिबाट मुलुकलाई निकास दिन नयाँ निर्वाचनको मिति तोकिएको बताउनुभएको छ । देशवासीका नाममा आज सम्बोधन गर्दै