सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग छु : प्रधानमन्त्री ओली (पूर्णपाठ)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग रहेको बताएका छन् । अदालतको अवहेलना मुद्दामा सर्वोच्चको आदेश अनुसार ओली आफै लिखित जबाफ बोकेर आज बिहान पौने १२ बजेतिर सर्वोच्च अदालत पुगेर उनले आफूले बुझाएको लिखित जवाफमा