ओलीलाई नेपाल समूहले दिएको अल्टिमेटम सकियो : सामूहिक राजीनामाको दिने तयारी
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ साल जेठ २ गतेमा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन आज वैशाख २७ गते बिहान ९ बजेसम्मको लागि दिएको १२ घण्टे