२८ जेष्ठ २०८३, बिहिबार

Tag: केपी शर्मा ओली

क-कसले पाए एमाले विवाद मिलाउने जिम्मेवारी ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको भेटवार्तामा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन भएको छ । २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ । कार्यदलमा