७ बैशाख २०८१, शुक्रबार

Tag: केपी ओली

गिरीबन्धु टी स्टेट जग्गा प्रकरणबारे छानबिन जरुरी छैन, मन लागे गरे हुन्छ : केपी ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी स्टेटको जग्गा प्रकरणबारे अनुसन्धान गर्न आवश्यक नभएको तर सरकारले अनुसन्धान गर्नसक्ने बताएका छन् । आज बुधवार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै