७ असार २०८१, शुक्रबार

Tag: केन्द्रीय कार्यसमिति

कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक र संसदीय दलको संयुक्त बैठक आज जेठ ९ गते बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए । बैठक