११ श्रावण २०८१, शुक्रबार

Tag: केन्द्रीय कार्यकारिणी समिति

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

काठमाडौ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । आज शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारी बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार-प्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका