१ बैशाख २०८१, शनिबार

Tag: केन्द्रीय कार्यकारिणी समिति

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही मङ्सिर २५ गते सोमबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख