काठमाडौं, जेठ १७ । काठमाडौंमा शनिबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रिक्टर स्केलको भूकम्प गएको बताएका छन् । उनका अनुसार धादिङ जिल्लाको सुनौला बजार केन्द्र विन्दु बनाएर शनिबार साँझ ९