२० बैशाख २०८१, बिहिबार

Tag: कृष्णप्रसाद सिटौला

प्रदेश सरकारविरुद्ध मतदान हुन्छ : नेता सिटौला

मोरङ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीले प्रदेश सरकारविरुद्ध ल्याइएको अविश्वासको पक्षमा मतदान गर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले यस सम्बन्धमा नेका प्रदेश संसदीय दलले निर्णय गरी अविश्वासको पक्षमा मतदान गर्ने प्रष्ट