१८ बैशाख २०८१, मंगलबार

Tag: कृष्णगोपाल श्रेष्ठ

प्रधानमन्त्री ओलीले ‘धम्कि’ दिएको भन्दै कारबाही गर्न देउवाले दिए निर्वाचन आयोगमा उजुरी

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि आयोगमा उजुरी दर्ता गराएको हो । काँग्रेस संसदीय दल कार्यसमितिको बुधबारको