२१ बैशाख २०८१, शुक्रबार

Tag: कृष्णकुमार श्रेष्ठ

श्रममन्त्री श्रेष्ठ भन्छन्- राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्नुपर्छ

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तमु ल्होसारले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने बताएका छन् । गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा आज शुभकामना दिँदै मन्त्री श्रेष्ठले बहुजाति, बहुभाषी, बहुसांस्कृतिक र बहुधार्मिक समाजमा