१३ आश्विन २०८१, आइतबार

Tag: कृषि सडक

कृषि सडकको निरीक्षण

भरतपुर, २४ वैशाख । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले आज चितवनको राप्ती नगरपालिकामा निर्माण भएका कृषि सडकको निरीक्षण गर्नुभएको छ । राप्ती नगरपालिका–११ को हात्तीढाप–सुरखण्डी–चौघोडा कृषि सडकको मन्त्री लामाले स्थलगत निरीक्षण गर्नुभएको हो