काठमाडौं । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले छापामार शैलीमा ओली सरकारले कृषिक्षेत्रमा विदेशी लगानी खुला गर्ने निर्णय गरेको आरोप लगाएका छन्। जसपाका संघिय परिषद अध्यक्ष समेत रहेका डा. भट्टराईले छापामार शैलीमा ओली सरकारले कृषिक्षेत्रमा विदेशी लगानी खुलागर्ने निर्णय गलत, जनघाती, राष्ट्रघाती