चिप्लेढुङ्गा, ५ चैत । शान्तिका लागि नागरिक समाज कास्की र इन्सेक गण्डकी प्रदेशले कोरोनाको कारण देखाउँदै बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भएको भन्दै विज्ञप्तिमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । विश्वभर फैलिरहेको कोभिड–१९ भाइरसले खडा गरेको सन्त्रासपूर्ण अवस्थामा