काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न कूटनीतिक माध्यमबाट पहल भइरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले चिया निर्यातमा देखिएका प्राविधिक तथा