१२ श्रावण २०८१, शनिबार

Tag: कुहिरो र सूर्योदय हेर्न

कुहिरो र सूर्योदय हेर्न तनहुँको मानुङकोट उक्लिदै आन्तरिक पर्यटक

दमौली । चिसो मौसम सुरु भएसँगै कुहिरोले दमौली बजारलाई छोप्छ । घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाट्छ । अनि दमौली बजार छर्लङ्ग देखिन्छ । साथमै देखिन्छ सुन्दर हिमश्रृङ्खला । चिसो मौसम सुरु भएसँगै आन्तरिक पर्यटक कुहिरो र सूर्योदय हेर्न