२१ बैशाख २०८१, शुक्रबार

Tag: कुटपिट

वडाध्यक्ष ऐरमाथि कुटपिट

बैतडी,१७ चैत । पुर्चौडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामबहादुर ऐर माथि कुटपिट भएको छ । उहाँमाथि सोही वडाका ३७ बर्षीय धर्मानन्द बडुले मदिरा सेवन गरी आइतबार कुटपिट गरेको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुुभयो । वडाध्यक्ष ऐरको