३२ असार २०८३, बिहिबार

Tag: किसानलाई वितरण

नश्ल सुधार कार्यक्रम: मुर्रा राँगाको वीर्य किसानलाई वितरण

काठमाडाैँ । नेपालमा भैँसीको नश्ल सुधार तथा दुध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट प्राप्त १५ वटा मुर्रा राँगाबाट ४८ हजार ८५६ डोज वीर्य सङ्कलन गरी किसानलाई वितरण गरिएको छ । मुर्रा उच्च दूध उत्पादनका लागि प्रख्यात भैँसीको एक उन्नत जात