२ मंसिर २०८१, आइतबार

Tag: किशोरीको मेडिकल गर्ने डाक्टर

सन्दीपकाे मुद्दामा किशोरीको मेडिकल गर्ने डाक्टर र आलमको बकपत्र लिन आदेश

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ सकिएको छ । आज जिल्ला अदालत काठमाडौंले थप दुई व्यक्तिका बकपत्र लिन आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने