जेठ १२,एजेन्सी । बलिउड अभिनेता किरण कुमारलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । किरणले आफूले आफैंलाई घरभित्र क्वारेन्टाइनमा राखेका छन् । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । यसबारे एक बयान जारी