१२ बैशाख २०८१, बुधबार

Tag: कास्की

कास्कीका पाँचवटै पालिकामा कूल एक हजार ४९१ उम्मेदवार

कास्की । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका पाँचवटै पालिकाबाट प्रमुख तथा उपप्रमुखसहित सदस्यमा एक हजार ४९१ को उम्मेदवारी परेको छ । पाँचवटा स्थानीय तहमध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकामा ८०६ को उम्मेदवारी छ । महानगर