कालीगण्डकीको बाढीले मिर्मी हार्मिचौर जोड्ने बेलिब्रिज बगायो
वालिङ, स्याङ्जा । कालीगण्डकीको बाढीले पक्की बेलिब्रिज बगाएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले राससलाई जानकारी दिए । भारी वर्षका कारण स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी