२९ चैत्र २०८२, आइतबार

Tag: कालिगढ

भाँडा बनाउन कालिगढ अभाव

२९ भदौ, प्यूठान । जिल्लामा कालिगढको अभाव भएको छ । युवा रोजगारका लागि विदेशिने क्रम बढेसँगै कालिगढको अभाव भएको हो । घरेलु उद्योगमा कालिगढ अभावका कारण व्यापार व्यवसाय फस्टाउन सकेको छैन । तामाका भाँडा बनाउने व्यवसाय कालिगढ अभावमा सङ्कटमा छ